यस्ता संकेत तपाईं एकदिन अवश्य धनवान् बन्नु हुनेछ || नम्बर ७ त हुनै पर्यो ||

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Podcast artwork

Categories:

आर्थिक हैसियत उच्च होस् भन्ने चाह कसको हुँदैन र? तर चाह भएर मात्र पुग्दैन! के के चाहिन्छ अरू? के तपाईंसँग छन् त? सुनेर थाहा पाउनुहोस्... हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/

Visit the podcast's native language site